स्वर्ग जाने बाटो र उजाड-स्थानको बाटोबीच
वास्तविकता र छायाको सम्बन्ध रहेको छ ।
उजाड-स्थानको ४० वर्षको इतिहासद्वारा
परमेश्वरको वचनप्रतिको अनाज्ञाकारिता र गनगन नै
मानव-जातिलाई स्वर्ग जानबाट वञ्चित गराउने
सबैभन्दा जोखिमपूर्ण तत्व हो भन्ने कुरा जान्न सकिन्छ ।
परमेश्वरले आफ्नो महान् इच्छाद्वारा आज्ञा गर्नुहुने कार्यमा
हामीले आफ्नो सोचाइ र अनुभवलाई अगि सार्नाले
गनगन र अनाज्ञाकारिता निम्त्याउँछ ।
पिताको युगमा यहोवाको वचनलाई पछ्याएका नोआ र अब्राहामजस्तै,
र पुत्रको युगमा येशूज्यूको वचन पछ्याएका पत्रुस र चेलहरूजस्तै,
अन्तिम पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका
पवित्र आत्मा आन साङ होङ परमेश्वर र माता परमेश्वरको वचनमा
आज्ञाकारी भएमा अनन्त स्वर्ग प्रवेश गर्न सकिन्छ ।
“आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै
पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र ?” हिब्रू ३:१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति