इस्राएलीहरूले परमेश्वरका नियमहरू र व्यवस्थाहरू पालन नगर्दा
परमेश्वरले तिनीहरूलाई छोड्नुभएकोले देश कमजोर भएर
अन्यजातिहरूको कुल्चाइमा परेको थियो । तर तिनीहरूले
ईमानदारितापूर्वक परमेश्वरको सेवा गर्दा परमेश्वर सधैँ
तिनीहरूको साथमा रहनुभएकोले इस्राएल शक्तिशाली देश
भयो र त्यहाँ शान्ति छायो ।
न्यायकर्ता, १ इतिहास, १ राजा, इत्यादि बाइबलका पुस्तकमा अभिलेख
भएको इस्राएलको इतिहासजस्तै उनीहरूले दुष्ट कार्य गरेर
परमेश्वरलाई त्याग्दा अन्ततः उनीहरू कमजोर हुन पुगेका थिए ।
अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए । रोमी १५:४
परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पवित्र आत्माको युगमा
मुक्तिदाताको रूपमा आउनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गरेर
उहाँको शिक्षा पालन गर्ने भएकोले परमेश्वर सधैँ हाम्रो साथमा रहनुहुँदै
विश्वभरि रहेका सियोनका सन्तहरूलाई सुरक्षा प्रदान गर्नुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति