दाऊदले “मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू
देख्न सकूँ” भनेर प्रार्थना गरेजस्तै, परमेश्वरले हाम्रो मुक्तिको निम्ति
विशेष गरी स्थापना गरिदिनुभएका एउटा-एउटा आज्ञाहरू सबै
परमेश्वरको प्रेम समावेश भएको निमन्त्रणा हो भनी महसुस गरेर
हामीले ती पूर्ण रूपले पालन गर्नुपर्छ ।
पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वर यो पृथ्वीमा आउनुभएको चाहिँ
धार्मिक अन्धकारको युगमा नष्ट गरिएको नयाँ करारको शबाथ-दिन र निस्तार-चाड पुनर्स्थापन गरेर,
मानव-जातिले स्वर्गमा गरेको पाप क्षमा गरिदिई स्वर्गको बाटो थाहा दिनको निम्ति हो ।
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू ।
तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी
तिमीहरूले थाहा पाओ । तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो ।
त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला
त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ ।”
[प्रस्थान ३१:१३-१४]
“पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको
व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ ।”
[रोमी ८:२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति