पहिलो आगमनका येशूज्यू र दोस्रो आगमन येशूज्यू दुवै जना ‘बादलमा आउनुहुनेछ’ भनेर अगमवाणी गरिएको छ ।
किनभने बादलले सूर्यको किरणलाई रोकेजस्तै, शरीरले परमेश्वरको ईश्वरीय स्वरूपको ढाकिदिन्छ ।
“पछिल्ला दिनहरू परमेश्वर हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ,” “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्” भन्ने अगमवाणीद्वारा पनि हामीहरू येशूज्यू मानिसको स्वरूपमा फेरि आउनुहुनेछ भनेर बुझ्न सक्छौं ।
२,००० वर्षअघि यहूदीहरूले आकाशको भौतिक बादललाई मात्र हेर्दै मसीहलाई पर्खिरहेका थिए ।
पवित्र आत्माको युगमा पनि ती यहूदीहरूले जस्तै गलत सोचाइ लिएर बादललाई मात्र हेर्ने मानिसहरूले दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरबाट मुक्ति पाउन सक्दैनन् ।
त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग
बादलमा आइरहेको तिनीहरूले देख्नेछन् ।
जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र
आफ्नो शिर माथि उठाओ, किनभने
तिमीहरूको उद्धार नजिकै आइरहेछ ।
लूका २१:२७-२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति