अमेरिकाका बिल पोर्टर सेरेबल पाल्सी भन्ने दिमागी रोग लिएर जन्मिएका भए पनि
आमाको समर्थनले गर्दा तिनी उत्कृष्ट विक्रेता बन्न सकेजस्तै
परमेश्वरका सन्तानहरू परमेश्वरको प्रेम र समर्थनमा सधैँ नयाँ शक्ति प्राप्त गर्छन् ।
हामी प्रत्येकको कमजोरी र समस्या भए तापनि
हामीलाई सधैँ प्रोत्साहन दिनुहुने माता परमेश्वरको साथमा रहेमा
अन्ततः हामीहरू असल रूख भएर असल फल फलाउन सक्नेछौं ।
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ । यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।” यूहन्ना १५:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति