जु राजवंशको पालामा जियाङ ताइगोङकी पत्नीले अन्त्यसम्म कष्टलाई
सहन नसकेर पतिलाई छोडेकीले रानीको स्थान पाउन सकिनन् ।
त्योजस्तै, विश्वासको बाटोमा पनि अन्त्यसम्म परमेश्वरसँगै
सियोनमा रहने मानिसहरूले मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको
महिमित स्वर्गको आशिष् पाउन सक्छन् ।
विनाशको बाटोमा डोऱ्याउने दियाबलसको छललाई जित्ने हो भने
हामीहरू सधैँ आन साङ होङज्यू र माता परमेश्वरको वचनमा रहनुपर्छ ।
“अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर ।” [एफिसी ६:१०-११]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति