परमेश्वरको प्रतिज्ञाअनुसार स्वर्गमा राजकीय पूजाहारीको आशिष् पाउनको निम्तिचाहिँ,
एउटा बिरुवालाई रोपेपछि वर्षौँसम्म प्रतीक्षा गरेमा फल फलेजस्तै, जस्तोसुकै परिस्थितिमा पनि
धैर्यताद्वारा अन्त्यसम्म स्थिर रहने विश्वास हामीमा हुन आवश्यक छ ।
एसाव र अय्यूब, मोशा र हारूनको घटनाबाट शिक्षा लेओ भन्नुभएका परमेश्वरको वचनअनुसार
परमेश्वरको मण्डलीका सन्तहरू धन्यवाद र धैर्यताद्वारा विश्वासलाई जोगाउँदछन् ।
“त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख । जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु ।” [प्रकाश २:२५-२६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति