परमेश्वरको विरुद्धमा बोल्ने दियाबलसले
सन्तहरूको विरुद्ध लडाइँ गरेर उनीहरूलाई परास्त गऱ्यो ।
परिणामस्वरूप, १,६०० वर्षभन्दा लामो समयसम्म
उनीहरूले शबाथ-दिन शनिबार हो भन्ने यथार्थतालाई बिर्सिए,
अनि परमेश्वरको विशेष अनुग्रह समाविष्ट निस्तार-चाडलाई पनि बिर्सिए ।
ख्रीष्ट आन साङ होङज्यूले यस पृथ्वीमा आउनुभएर
हराएको सत्यता पुनर्स्थापन गरिदिनुभयो ।
तसर्थ हामीले स्वतन्त्रता अभियन्ताहरूले जस्तै,
स्वर्गीय स्वतन्त्रताको निम्ति सबै जातिहरूलाई
नयाँ करारको सत्यता रहेको तीन चरणका
सात वटा चाडहरूबारे सुनाउनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति