हामीहरू मनमनै प्रार्थना गर्न सक्छौं, आवाज निकालेर प्रार्थना गर्न सक्छौं, जुनसुकै अवस्थामा पनि प्रार्थना गर्न सक्छौं । हामीले जुनसुकै कार्य गरे पनि सोलोमनले जस्तै बुद्धिमानीपूर्वक प्रार्थना गऱ्यौं भने परमेश्वरले सबै पूरा गरिदिनुहुनेछ । आन साङ होङ परमेश्वरले हामीलाई आशिष् दिनुभएर मृत्यु र पीडा नहुने स्वर्ग डोऱ्याउनुहुन्छ । उहाँलाई प्रेम गर्नेहरूले उहाँसँग सधैँ कुराकानी गर्ने प्रार्थनाको जीवन जिउने गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति