परमेश्वरको मण्डलीका सन्तहरूले सुरुको मण्डलीको उदाहरण पछ्याउँदै ख्रीष्टको शिक्षा पालन गर्छन् । येशूज्यूलाई बेच्न चाहने यहूदा इस्करियोतको गलत विचारले नरकको परिणाम ल्यायो, र ख्रीष्टको बाटो पछ्याउन चाहने सुरुको मण्डलीको विचारले स्वर्गको परिणाम ल्याएजस्तै वर्तमान समयमा पनि मानवजातिले प्राप्त गर्ने विपत्ति र आशिष् सबै विचारको परिणाम हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति