सबै मानव-जाति स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएकाले हामीले स्वर्गमा गरेको पाप क्षमा भएमा मात्र आफ्नो स्वर्गीय घर फर्कन सक्नेछौं । अनि पाप-क्षमाको सिद्धान्त र बाटो स्थापना गर्न सक्नुहुने व्यक्ति परमेश्वर मात्र हुनुहुन्छ ।
पिताको युगमा यहोवा परमेश्वर हुनुहुन्थ्यो । पुत्रको युगमा येशू ख्रीष्ट हुनुहुन्थ्यो । वर्तमान पवित्र आत्माको युगमा मानव-जातिलाई पाप-क्षमा दिनुहुने व्यक्ति सर्वशक्तिमान् परमेश्वर आन साङ होङज्यू र माता हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति