होशे अध्याय ६मा, परमेश्वरलाई मान्नका निम्ति प्रयत्न गरिरहनपर्छ भन्ने शिक्षा दिइएको छ, यद्यपि उहाँ शरीरमा आउनुहुँदा उहाँलाई स्वागत गर्नेहरू धेरै हुनेछैनन् ।
येशूज्यूलाई ढुङ्गाले हान्न खोज्ने गल्ती गरेका यहूदीहरूजस्तै, यो पवित्र आत्माको युगमा हामीले पनि उस्तै गल्ती नदोहोऱ्याउनको निम्ति परमेश्वर मानिस बन्न सक्नुहुन्न भन्ने अडिग सोचाइ फालेर बाइबलका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका आन साङ होङज्यू र माता परमेश्वर रहनुहुने परमेश्वरको मण्डलीमा जानुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति