संसारमा धेरै मानिसहरूले बाइबल अध्ययन गर्छन्,
तर परमेश्वरको मण्डलीले मात्र माता परमेश्वरलाई विश्वास गर्दछ,
र बाइबलमा गवाही दिइएको माता परमेश्वरबारे शिक्षा दिँदछ ।
आन साङ होङज्यूले, “पृथ्वीमा आमा भएजस्तै
स्वर्गमा पनि माता हुनुहुन्छ” भनी थाहा दिनुभयो ।
माता परमेश्वरलाई विश्वास गरेमा मात्र
प्रतिज्ञाको सन्तान हुन सकिन्छ, र प्रतिज्ञाको
सन्तान भएमा मात्र अनन्त जीवन पाई
स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति