“छैन”चाहिँ सांस्कृतिक मिसनको एक हिस्साको रूपमा परमेश्वरको मण्डलीद्वारा रचित एक तारा-प्रकाश पत्र हो ।
हालसालैको मिडिया रिपोर्टअनुसार परिवारका सदस्यहरूबीचको कलह र विवाद गम्भीर बन्दैगइरहेको छ । यो साङ्गीतिक निबन्धले, “तपाईंलाई कुनै कुरा आवश्यक छ कि ?” “बिरामी हुनुभएको छ कि ?” “खान मन लागेको केही कुरा छ कि ?” भनेर सोधिँदा सधैँ “छैन” भनेर उत्तर दिनुहुने बुबाको साँचो मनलाई दर्शाएको छ । यो भिडियोले एक-अर्काप्रति विचारशील हुन र पारिवारिक प्रेमको फूल फुलाउन परिवारका सदस्यहरूलाई अवसर प्रदान गर्नेछ भनी आशा गर्दछौं ।
पृष्ठभूमि सङ्गीतचाहिँ नयाँ भजनको आधारमा परमेश्वरको मण्डलीको नयाँ भजन केन्द्रद्वारा रचिएको हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति