कोभिड-१९ महामारीको समय लम्बिएकोले थुप्रै मानिसहरू डिप्रेशन र एकलोपनको शिकार भइरहेका छन् ।
एकलो हुँदा र एकलो महसुस हुँदा याद गर्नुपर्ने एउटा कुरा छ : तपाईंलाई सम्पूर्ण कठिनाइहरू एकलै सहिरहेको जस्तो लागे पनि,
पछाडि फर्केर हेर्नुभयो भने तपाईंलाई मौनतापूर्वक प्रोत्साहन दिइरहनुभएका व्यक्तिहरूलाई देख्नुहुनेछ ।
आज पनि कतै न कतै दैनिक जीवनमा एकलै कठिनाइहरू भोगिरहेका मानिसहरूलाई हामी सान्त्वना र प्रोत्साहन दिन्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति