गाइने कीराको निम्फले लामो समयसम्म पानीभित्र छाला काढ्छ,
अनि शत्रुहरूबाट जोगिँदै पानीबाट बाहिर निस्केर सुरक्षित ठाउँतिर गई
त्यो एक पूर्ण विकसित गाइने कीराको रूपमा देखा पर्छ ।
झ्याउँकिरीको निम्फले करीब ७ वर्षसम्म जमिनमुनि आफ्नो छाला काढ्छ,
अनि अन्ततः पूर्ण रूपमा बाहिरी छाला काढ्नको लागि त्यो रूखमाथि चढ्छ ।
गाइने कीरा र झ्याउँकिरी लामो समयको सहनशीलतापछि पूर्णतया फरक स्वरूपमा परिवर्तन हुन्छन् ।
त्योजस्तै, परमेश्वरले प्रतिज्ञा गर्नुभएको सुन्दर परिवर्तनले हामीलाई पर्खिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति