हामीले आफ्नो वरिपरि हेर्ने हो भने रात्रि आकाशका ताराहरूजत्तिकै थुप्रै क्रूसहरू देख्न सक्छौं ।
अनि जति धेरै क्रूसहरू छन्, त्यति नै धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् ।
बाइबल एउटै हो, र येशूज्यूले सुनाउनुभएको सुसमाचार पनि एउटै हो ।
तर येशूज्यूपछि २,००० वर्ष बितेर यो समयमा
किन यति धेरै सिद्धान्त र धार्मिक सम्प्रदायहरू छन् होला ?
ती सबैले आफू वैधानिक भएको दाबी गर्छन्, र आफूभन्दा फरक भएकाहरूलाई चाहिँ ‘विधर्मी’ भन्छन् ।
हामी येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं भने
विधर्मबाट वैधानिकता छुट्ट्याउन एकदमै महत्त्वपूर्ण छ,
किनभने यसको हाम्रो मुक्तिसँग नजिकको सम्बन्ध छ ।
२,००० वर्षअघि येशूज्यूले सुनाउनुभएको र चेलाहरूले अनुसरण गरेको सुसमाचार,
त्यसोभए कुनचाहिँ वैधानिक सुससमाचार होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति