तपाईंलाई बाइबल कस्तो पुस्तक हो जस्तो लाग्छ ?
यसलाई काल्पनिक वा पौराणिक कथाको रूपमा पो लिनुभएको छ कि ?
हजारौँ वर्षअघि लेखिएको र असङ्ख्य मानिसहरूले पढेको बाइबल, अगमवाणीको पुस्तक हो ।
बाइबलमा विगत, वर्तमान र भविष्यसम्बन्धी अगमवाणीहरू समावेश छन् ।
त्यसोभए के ती अगमवाणीहरू पूरा भएका छन् होला ?
अहिलेसम्मका अगमवाणीहरू सबै पूरा भएका छन् भने भविष्यसम्बन्धी अगमवाणीहरू पनि निश्चय पूरा हुनेछन् ।
अनि ती अगमवाणीहरू सीधै तपाईंको जीवनसँग सम्बन्धित हुन सक्छ ।
के वास्तवमै बाइबलका अगमवाणीहरू पूरा भएका छन् होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति