यहाँहरूलाई बाइबल कस्तो पुस्तक हो जस्तो लाग्छ ?
काल्पनिक वा पौराणिक कथा जस्तो पो लाग्छ कि ?
हजारौँ वर्षअघि लेखिएर असङ्ख्य मानिसहरूले पढ्ने गरेको बाइबल अगमवाणीको पुस्तक हो ।
बाइबलको अगमवाणीमा विगत, वर्तमान र भविष्यका कुराहरू समावेश छन् ।
तर के ती अगमवाणीहरू पूरा भए होलान् ?
अहिलेसम्मको अगमवाणी पूरा भएको छ भने भविष्यसम्बन्धी अगमवाणी पनि निश्चय पूरा हुनेछ ।
अनि ती अगमवाणीहरू प्रत्यक्ष रूपमा हाम्रो जीवनसँग सम्बन्धित हुन सक्छन् ।
के बाइबलका अगमवाणीहरू साँच्चै पूरा भएका छन् होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति