४० वर्षको उजाड-स्थानको जीवनमा गनगन र गुनासो गर्दा नष्ट भएका इस्राएलीहरूको इतिहासले परमेश्वरलाई क्रोधित तुल्यायौं भने यो पृथ्वीमा आशिष् बर्सिनेछैन भन्ने कुरा देखाउँछ । यो इतिहासद्वारा ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई विश्वासको उजाड-स्थानको यात्रामा सधैँ धन्यवादी रहन र विश्वासको जीवनको लक्ष्य, स्वर्ग-राज्यको आशालाई कदापि नबिर्सन सिकाउनुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति