परमेश्वरले शारीरिक अभिलाषा पूरा गर्नको निम्ति गरिएको प्रार्थनाहरूबाहेक अरू सबै प्रार्थनाहरूको उत्तर दिनुहुन्छ । जसरी मानिसहरूले आपत्कालीन अवस्था आइपरेको बेला त्यस सङ्कटबाट उद्धार गर्न सक्ने व्यक्तिलाई फोन गर्छन्, त्यसैगरी परमेश्वरसँग आत्मिक सहयोग र आशिष् माग्ने तरिका नै प्रार्थना हो । परमेश्वरको मण्डलीका सन्तहरू सुरु मण्डलीका सन्तहरूजस्तै विश्वासमा बलियो हुनुको कारण नै उनीहरूले आन साङ होङज्यू र माता परमेश्वरसँग प्रार्थना गर्दै परमेश्वरको शक्ति महसुस गरेकाले हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति