‘अन्तिम भोज’ले, येशूज्यू क्रूसमा टाँगिनुभन्दा अघिल्लो रातमा
उहाँले नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभएको दृश्यलाई चित्रण गर्दछ ।
यस चित्रमा चेलाहरू येशूज्यूको दुवै छेउमा एकसाथ बसिरहेका छन् ।
अनि टेबिलमाथि रोटी र दाखमद्यको कचौरा राखिएको छ ।
यद्यपि यस चित्रको पछाडि धेरैलाई थाहा नभएको एउटा कहानी छ ।
यस चित्रमा येशूज्यूको हात टेबिलमाथि राखिएको छ ।
तर सुरुमा पूरा भएको चित्रमा येशूज्यूको दाहिने हातमा कचौरा थियो भन्ने गरिन्छ ।
मूल चित्रचाहिँ अहिले हामीलाई थाहा भएको चित्रभन्दा अलि फरक छ ।
त्यसोभए के भएको थियो होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति