आधुनिक समाजमा सबैले तनावको अनुभव गर्दै जिइरहेका छन् ।
स्वास्थ्यको शत्रु, तनावले विभिन्न किसिमका रोगहरू एवम् मानसिक समस्याहरू निम्त्याउँछ ।
हर्मोन रोग विशेषज्ञ डा. हान्स सेलीले तनावको विषयमा पहिलो पटक बताउँदा, उचित मात्राको तनावले
‘राम्रो उत्तेजक’को काम गरेर हाम्रो शरीरलाई लाभ प्रदान गर्ने भूमिका निभाउँदछ भनेर भनेका छन् ।
त्यसोभए तनावलाई “राम्रो उत्तेजक”मा परिणत गर्ने तरिका के होला ?
तनाव भइरहेको अवस्थामा गनगन र गुनासो नगरी उल्टै धन्यवादी मन लिएर प्रयत्न गऱ्यो भने
तनावले ‘राम्रो उत्तेजक’ बनेर जीवनशक्ति प्रदान गर्दछ ।
के यहाँहरू अहिले धेरै तनावमा हुनुहुन्छ ?
यदि तनावमा हुनुहुन्छ भने धन्यवादी मन लिइहेर्दा कसो होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति