हिब्रू अध्याय ११मा “विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ” भनिएको छ । यो नै विश्वास लिएकाहरूसित परमेश्वर प्रसन्न हुनुहुन्छ भन्ने अर्थ हो ।
मानिसको आँखामा नदेखिने तर परमेश्वरले स्पष्ट रूपमा देख्नुहुने विश्वास महत्त्वपूर्ण छ, किनभने विश्वासका पुर्खाहरूले त्यो युगका मुक्तिदाताको रूपमा आउनुभएका परमेश्वरलाई ग्रहण गरेजस्तै, पवित्र आत्माको युगका मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई गर्ने विश्वास त्यसमा समावेश गरिएको हुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति