स्वर्गमा होस् अथवा यो पृथ्वीमा,
माताविना जीवन पाउन सकिँदैन, प्रेम सिक्न सकिँदैन ।
त्यसैले मानव-जातिले कल्पना गर्ने
जीवन र प्रेमले भरिएको संसार बन्नको निम्ति
माता परमेश्वर अनिवार्य हुनैपर्छ ।
शैतानले यो पृथ्वीबाट जीवन र प्रेम हटाउनको निम्ति
“माता परमेश्वर हुनुहुन्न” भन्ने झूटद्वारा मानव-जातिलाई छलमा पार्छ ।
तर हामीले सृष्टिका थोकहरूद्वारा
परमेश्वरको अदृश्य ईश्वरीय स्वभावलाई बुझ्नुपर्दछ ।
आदमले हव्वालाई गवाही दिएका, र थुमाले मानव-जातिलाई
जिउँदो पानीको स्रोतसम्म डोऱ्याउनुभएजस्तै
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको
नेतृत्वलाई पछ्याउँदै स्वर्गीय माताकहाँ गयौं भने
हामीहरू हर्ष, आनन्द र प्रेम पोखिने जीवनको संसारमा जान सक्नेछौं ।
किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्याएर
जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले
तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।
प्रकाश ७:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति