कारण असंख्य झूटा ख्रीष्टहरू र झूटा सिद्धान्तहरूले भरिएको
यस युगमा केवल परमेश्वरको वचनद्वारा
हामीहरू सत्य र झूटलाई छुट्ट्याउन सक्छौं ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ,
किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ ।
मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” यूहन्ना ५:३९
येशूज्यूलाई परमेश्वरको रूपमा पूर्णतः
महसुस गर्दा स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुसजस्तै
पवित्र आत्माको युगमा आउनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई हामीले पूर्णतः
महसुस गरेमा स्वर्गको ठूलो आशिष् प्राप्त गर्न सक्छौं ।
यो पृथ्वीमा भएका कुराहरूचाहिँ स्वर्गको नकल र छाया हो भनिएको छ ।
परमेश्वरले विशेष गरी पृथ्वीको पारिवारिक प्रणालीद्वारा स्वर्गको पारिवारिक प्रणालीबारे बुझाउनुहुँदै,
निस्तार-चाडको रोटी र दाखमद्यद्वारा परमेश्वरको देह र रगत प्राप्त गरेमा मात्र
परमेश्वरका साँचो सन्तान बन्न सकिन्छ भन्ने कुरा जानकारी दिनुभयो ।
(पिता, माता र सन्तानहरूद्वारा निर्मित स्वर्गको पारिवारिक प्रणाली)
परमेश्वरले सोलोमनलाई साँचो आमा छुट्ट्याउन सक्ने बुद्धि दिनुभएजस्तै
वर्तमान समयमा, परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलका वचनहरूद्वारा
बुद्धि प्राप्त गरी माता परमेश्वरकहाँ जान सक्ने आशिष् पाएका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति