परमेश्वरले डेमासजस्तै स्वर्गलाई त्याग्ने मानिसहरूमाथि
दया गर्नुभयो । त्यसैले सम्पूर्ण सन्तानहरूलाई प्रेरित पावलझैँ
नयाँ करारको कामदार बनेर आकाशमा चम्किरहने ताराहरूजस्तै
बन्ने आशिष् प्राप्त गराउन उहाँ यस पृथ्वीमा आउनुभयो ।
हिजोआज विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरू
आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको
नयाँ करारको कामदार बनेको चाहिँ नयाँ करारमा
परमेश्वरको पोखुञ्जेल आशिष् समाविष्ट भएकोले हो ।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा
गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर ।
विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ,
तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।”
मर्कूस १६:१५-१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति