मानिसले न्याय गर्न गाह्रो हुने कार्य हुँदा बाइबलले गवाही दिएको
न्यायको सिंहासन यरूशलेम माताकहाँ आउनैपर्दछ । पवित्र आत्माको युगमा
न्यायको सिंहासनको रूपमा मानव-जातिलाई मुक्ति दिनको निम्ति
आउनुभएकी स्वर्गीय माताको शिक्षालाई पछ्याउने मानिसहरू नै
सबैभन्दा आशिषित मानिसहरू हुन् ।
हामीहरूले नरक जाने बाटो र स्वर्ग जाने बाटो
छुट्ट्याउन नसक्ने भएकोले प्रत्येक कुरामा
परमेश्वरको न्यायलाई पछ्याउँदै आशिष् पाएका गिदोनजस्तै
साँचो परमेश्वरलाई भेटेर परमेश्वरको इच्छालाई पछ्याउनुपर्दछ ।
“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्,
र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ ।
“जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल
तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् ।”
यशैया ५५:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति