ब्रहमाण्डका असंख्य ताराझैं असीमित
प्रेमलाई मानिसको चोलाभित्र राख्नुभई,
माता भन्ने नाउँमा स्वर्गबाट आउनुभयो हाम्री माता !
माता हजूर परमेश्वरको महिमा हुनुहुन्छ,
सबै पाप र अशुद्धता पखालिदिने जीवनको मूल !
मायालु माता स्वर्ग प्रवेश गर्ने त्यो दिनमा,
हाम्रो नाउँ बोलाइदिनुहोस् !
त्यो मायालाई अनन्तकाल चम्काउने
माताको तारा बनाइदिनुहोस् !
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति