सारा ब्रह्माण्डलाई सृष्टि गर्नुभएर राज्य गर्नुहुने परमेश्वरलाई नम्बर वान् ठान्दै
अनन्त जीवन दिने उहाँका वचनअनुसार गर्नु नै उत्कृष्ट बन्ने तरिका हो ।
आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको, रहस्यमा रहेको बाइबलको सत्यतालाई
महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरूले मानिसको ज्ञानलाई नभएर
सारा ब्रह्माण्डमा राज्य गर्नुहुने परमेश्वरको पूर्ण वचनलाई पछ्याउँछन् ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।” [मत्ती ७:२१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति