दुई हजार वर्षअघि पुत्रको युगका येशूज्यू र अहिले पवित्र आत्माको युगका आन साङ होङज्यू, दुवै जना सियोनको ढुङ्गाको रूपमा शरीर धारण गरी सामान्य मानिसको रूपमा मानवजातिलाई मुक्ति दिन आउनुभयो । विश्वास नगर्नेहरूका निम्ति ख्रीष्टको स्वरूप मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टानको जस्तो हुन्छ, तर विश्वास गर्नेहरूका निम्ति उहाँ कुनाको शिर-ढुङ्गा, मुक्तिको जग बन्नुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति