परमेश्वरले ‘शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू’ भन्ने
आज्ञा दिनुभयो, र स्वयम्ले मान्नुभएर उदाहरण देखाइदिनुभई
युगको अन्त्यसम्मै मान भनेर भन्नुभयो ।
त्यसैले वर्तमान समयमा शनिबार शबाथ-दिन मान्ने
मण्डली नै परमेश्वरले आशिष् दिनुहुने मण्डली हो ।
कार्यविनाको विश्वास मृत विश्वास हो भनिएकोले
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार
परमेश्वरको आज्ञा पालन गर्ने सिद्ध विश्वास लिएका
मानिसहरूले मात्र स्वर्ग-राज्यको आशिष् प्राप्त गर्न सक्छन् ।
“मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ,
तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ ?
के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र ? ...
यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो ।”
याकूब २:१४-१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति