मोआब र अम्मोनका संयुक्त सेनाले आक्रमण गर्दाको कठिन परिस्थितिमा परमेश्वरलाई धन्यवाद चढाउन सकियोस् भनेर यहोशापात राजाले स्तुतिगान टोली गठन गरेर तिनीहरूलाई सेनाको अगि खडा गरे । यो देखेर परमेश्वरले यहूदालाई बचाउनुभयो र त्यसका शत्रुहरूलाई नष्ट गरिदिनुभयो । त्योजस्तै आन साङ होङज्यू र माता परमेश्वरले जस्तोसुकै अवस्थामा पनि धन्यवाद चढाउने सन्तानहरूलाई यहोशापात राजाको जस्तै विजयको इतिहास र पवित्र आत्माको असीम आशिष् प्रदान गर्नुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति