स्वर्ग-राज्यचाहिँ मृत्यु नभएको संसार भएकोले त्यहाँ जानको निम्ति हामीमा अनन्त जीवन हुनुपर्छ ।
त्यसैले येशूज्यूले “स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र” भन्नुहुँदै निस्तार-चाडद्वारा हाम्रा सबै पापहरू क्षमा गरिदिनुभएर हामीलाई अनन्त जीवन दिनुभयो ।
त्यसकारण अहिले पनि परमेश्वरको मण्डलीले नयाँ करार निस्तार-चाड मानिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति