बाइबलको अगमवाणीअनुसार, परमेश्वरले मात्र
भत्किएको सियोनको पुनर्निर्माण गर्न सक्नुहुन्छ ।
येशूज्यू फेरि नआउनुहुँदासम्म बाइबलका ६६ वटा पुस्तकहरूको
सही अर्थ कदापि पाउन सकिँदैन ।
येशूज्यूले सियोन अर्थात् परमेश्वरका चाडहरूको सहर स्थापना गर्नुभयो,
तर त्यो धार्मिक अन्धकारको युगमा नष्ट भयो ।
दोस्रो आगमनका ख्रीष्ट आन साङज्यूले परमेश्वरको मण्डलीमा
चाडहरू पुनर्स्थापन गर्नुभएर, परमेश्वरका चाडहरू मनाइने
सियोनको पुनर्निर्माण हुनेछ भन्ने अगमवाणी पूरा गर्नुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति