मुक्तिचाहिँ केवल सियोनमा मात्र पाउन सकिन्छ भनेर बाइबल
र अगमवक्ताहरूद्वारा अगमवाणी गरिएको छ । परमेश्वरले
छान्नुभएको ठाउँ सियोनमा रहनेहरूलाई उहाँले ‘चुनिएका प्रजा
भन्नुभयो । उहाँले तिनीहरूमाथि कृपा गर्नुभएर भविष्यमा
राजकीय पूजाहारीको आशिष् दिने प्रतिज्ञासमेत गर्नुभयो ।
स्वर्गको आशिष्को प्रतिज्ञा गरिएको ठाउँ र चुनिएका मानिसहरू
भेला हुने ठाउँ सियोनचाहिँ परमेश्वरका चाडहरू मानिने ठाउँ हो ।
हिजोआज परमेश्वरको चाड मानिने एकमात्र ठाउँ नै
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति