दोस्रो पल्ट आइसक्नुभएका परमेश्वर
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले
गणतन्त्र दक्षिण कोरियामा शरीर धारण गरी आउनुभएका
आन साङ होङज्यूलाई परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दछ ।
वर्तमान युगमा परमेश्वर पहिल्यै आइसक्नुभयो भन्दाखेरि
मानिसहरूले प्रश्न गर्ने वा शङ्का गर्ने गर्छन् ।
यद्यपि महत्त्वपूर्ण कुराचाहिँ बाइबलद्वारा उत्तर पत्ता लगाउनु हो ।
हामीले परमेश्वरको मण्डलीमा मात्र बाइबलद्वारा
साँचो परमेश्वरलाई भेट्न, सत्यता महसुस गर्न,
पालन गर्न र पारिवारिक प्रेम महसुस गर्न सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति