२,००० वर्षअघि येशूज्यूले अञ्जीरको रूखको दृष्टान्तद्वारा इस्राएल देश स्वतन्त्र भएको वर्षमा दोस्रो आगमनका ख्रीष्ट ढोकामै आउनुहुनेछ भनेर सिकाउनुभयो । अगमवाणीअनुसार सन् १९४८मा ख्रीष्ट आन साङ होङज्यूले नयाँ करार निस्तार-चाड र सम्पूर्ण सत्यताहरू प्रकट गरिदिनुभयो ।
परमेश्वरको मण्डलीले, मर्नुबाहेक अर्को विकल्प नभएका मानवजातिलाई मल्कीसेदेकको दर्जाअनुसार रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूलाई विश्वास गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति