हाय ! दयनीय मानिस हो ! तिमीहरू परमेश्वरका अति अमूल्य राजकुमारहरू हौ भन्ने कुराप्रति अनभिज्ञ भई जीवनभर शैतानको दास भएर अन्त्यमा अनन्त विनाशमा जाने भएका छौ । कति दयनीय छ ! यदि मानिसहरूले आफू निस्केर आएको देशको विषयमा सोचेका भए फर्केर जाने मौका मिल्नेथियो । तर सबै मानिसहरूले त्यो देशको विषयमा थाहा नपाएकाले तिनीहरू मृत्युको ओडारमा अन्त्य भएका छन् । त्यसोभए किन सबै मानिसहरूले आफू आएको देश थाहा नपाएका होलान् त ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति