हामी फर्केर जाने स्वर्गीय राज्य कस्तो ठाउँ होला ? सामान्य प्रोटेस्टेन्ट मण्डलीहरूले पछि हामीहरू जाने स्वर्गीय राज्य, आदम र हव्वा बसेको अदनको बगैँचा हो भनेर सोच्ने गर्छन् । यदि हामीहरू पछि फर्केर जाने स्वर्गीय राज्य, प्राचीन आदम र हव्वा बसेको अदनको बगैँचा हो भने अन्तर्विरोध हुने कुराहरू धेरै हुन्छन् । प्राचीन अदनको बगैँचामा भएको पहिलो कुरा त्यहाँ विवाहको प्रणाली थियो अनि दोस्रोचाहिँ विवाहित जोडी फल्दै-फुल्दै र वृद्धि हुँदैजानुपर्ने हुन्थ्यो । मृत्यु नभएको संसारमा मानिस फल्दै-फुल्दै, वृद्धि हुँदैगए भने अनन्तसम्म जीवित रहने स्वर्गीय राज्यमा अनगिन्ती वर्षहरू बिताउनेसम्म कति धेरै जनसंख्या हुन्छ होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति