वास्तवमा हाम्रा आत्माहरू स्वर्गमा भद्र राजकुमारहरू थिए । त्यस बेला हामीहरू सम्पूर्ण ब्रह्माण्डभित्र रहेका प्रत्येक ताराहरूमा स्वतन्त्र रूपले भ्रमण गर्थ्यौं, र हामीहरू परमेश्वरले सृष्टि गर्नुभएका कुराहरू हेरेर परमेश्वरको प्रशंसा गर्ने परमेश्वरका छोराहरू थियौं (अयू ३८:४-७ KJV) । तर दुर्भाग्यवश लुसिफर स्वर्गदूतको छलमा परेर पाप गरी झ्यालखान, अर्थात् यो पापमय संसारमा हामीहरू धपाइएका हौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति