उत्पत्ति अध्याय १, २, ३को लेखोट छोटो इतिहासजस्तै देखिए तापनि आत्मिक रूपमा अर्थ लगाउने हो भने यसको क्षेत्र अत्यन्त विशाल छ । हामीले आदम, हव्वा अनि सर्पको इतिहासलाई सामान्य प्रोटेस्टेन्ट मण्डलीले जस्तै प्राचीन अदनको बगैँचाको एक इतिहासको रूपमा मात्र हेर्नुहुँदैन । यो इतिहासद्वारा परमेश्वरले पहिलाको संसारदेखि यो संसारको विषयको गम्भीर सत्यतालाई पत्ता लगाउन सक्ने गराउनुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति