Save the Earth from A to Z, पृथ्वीलाई सुरुदेखि अन्त्यसम्मै बचाऔं !
We Are One Family! हामी एउटै परिवार हौं !
ASEZ WAO परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका
जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह हो ।
ASEZ WAOको विश्वभरिका जागिरे युवाहरूले
आमाको मन लिएर पृथ्वी र मानवजातिको दिगो भविष्यका लागि
विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छन् ।
ASEZ WAOले विश्वव्यापी कम्पनी, सहर, राष्ट्र
तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर सहकार्य गर्दै
हरियाली पृथ्वी र मानवजातिको खुशीका लागि कार्य गर्दछ ।
ASEZ WAOसँग सामेल हुन चाहनुहुन्छ ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति