ASEZ WAOको नयाँ भिजन : ‘प्लास्टिकरहित संसार’
सन् २०४०सम्ममा प्लास्टिक प्रदूषण अन्त्य गर्नको निम्ति
ASEZ WAOले प्लास्टिकमुक्त सन् २०४० अभियानको नेतृत्व गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका, चिले, अस्ट्रेलिया, पेरु,
दक्षिण अफ्रिका र फिलिपिन्स गरी ६ वटा देशहरूमा आयोजित फोरम
तथा सेमिनारमा सरकारी अधिकारीहरू, विज्ञहरू र नागरिकहरूले
प्लास्टिक प्रदूषणको व्यावहारिक समाधानबारे छलफल गरे ।
एकलै होइन, तर एकसाथ !
घोषणादेखि कार्यान्वयनसम्म !
प्लास्टिकमुक्त सन् २०४० अभियानचाहिँ
सीमा पार गरेको एकताबद्ध विश्वव्यापी अभियान हो ।
पृथ्वी र मानवजातिको भविष्यको निम्ति,
आजै ASEZ WAOसँग सामेल हुनुहोस् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति