सन् २०२५ जुन ५ तारिख, विश्व वातावरण दिवसको अवसरमा
ASEZ WAOले जेजुको सम्दा पार्कमा सडक अभियान
तथा प्रस्तुति कार्यक्रम सञ्चालन गऱ्यो ।
‘प्लास्टिक प्रदुषणको अन्त्य’ भन्ने विश्व वातावरण दिवसको विषयवस्तुलाई
आत्मसात् गर्दै, यो कार्यक्रम स्थानीय नागरिकहरूका लागि
सहभागितामूलक अभियानको रूपमा आयोजना गरियो ।
जेजु प्रान्तीय परिषद्का अध्यक्ष, स्थानीय अगुवाहरू
तथा समुदायका सदस्यहरूको सहभागिता रहेको बस्किङ सत्रमा,
ASEZ WAO युवाहरूद्वारा रचिएका वातावरणसम्बन्धी
मौलिक गीतहरू प्रस्तुत गरियो, जसले उत्साहजनक प्रशंसा बटुल्यो ।
ASEZ WAOले दैनिक जीवनमा गरिने सानो कार्यले पनि
पृथ्वीमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई जोड दिँदै
युवाहरूको नेतृत्वमा ‘सन् २०४०सम्म प्लास्टिकमुक्त’ अभियान जारी गऱ्यो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति