सन् २०२३मा, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAOले ‘हरित पृथ्वीतर्फ एक पाइला’ भन्ने विषयअन्तर्गत ग्लोबल फोरमको आयोजना गऱ्यो ।
विश्वभरिका ३७ वटा देशहरूका ASEZ WAO स्वयंसेवकहरू, विज्ञहरू तथा नागरिकहरूसहित २,३०० भन्दा बढी सहभागीहरू जलवायु सङ्कटलाई प्रतिक्रिया दिने उपायहरूको अन्वेषण गर्न र व्यावहारिक उदाहरणहरू बाँड्न भेला भए ।
ASEZ WAOले युएनको दिगो विकास लक्ष्यहरू हासिल गर्न दिगो पृथ्वी निर्माण गर्ने व्यावहारिक समाधानहरू प्रदान गर्दै ५ मुख्य प्रोजेक्टहरू पनि प्रस्तुत गऱ्यो ।
यो फोरम युवाहरूको एकता र कार्यले वातावरणीय समस्याहरू समाधान गर्नमा कसरी योगदान पुऱ्याउन सक्छ भन्ने कुरा दर्साउने अर्थपूर्ण कार्यक्रम बन्यो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति