परमेश्वरले, मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ” भन्नुभएर
सधैँ आशिष् पाउने बोली बोल्यो भने आशिष् आफैकहाँ फर्किआउँछ भनेर थाहा दिनुभयो ।
आन साङ होङज्यूले क्रूसको रगतद्वारा स्थापना गर्नुभएको मण्डली नै परमेश्वरको मण्डली हो ।
त्यसकारण सियोनका सन्तहरूले सधैँ परमेश्वरको महिमा हुने किसिमको बोली बोल्दै
वरिपरिका सबै मानिसहरूमाझ अनुग्रहात्मक र आशिषित बोलीको बीउ रोप्नुपर्छ ।
“असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ । म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ । किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ ।” [मत्ती १२:३५-३७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति