संसारमा दुष्ट बोली, गुनासोको बोली जतिसुकै धेरै भए पनि
परमेश्वरका सन्तानहरूले चाहिँ एक-अर्कामाझ मुक्तिमा डोऱ्याउने किसिमको
बोली बोल्दैघरदेखि नै परमेश्वरको प्रेमलाई लागू गर्नुपर्छ ।
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षा पाएका परमेश्वरको मण्डलीका सन्तहरूले
जीवन बचाउने वचन, मुक्तिको खबर सारा संसारमा सुनाउँछन् ।
तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्,
तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर,
जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् ।
[एफिसी ४:२९]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति