गिदोन र यहोशूका सेनाले युद्धमा आश्चर्यजनक विजय हासिल गरेजस्तै,
अनि मोशा, अब्राहाम र नोआले परमेश्वरले चाहनुभएको विश्वास लिएजस्तै,
हामीसँग पनि परमेश्वरप्रतिको पूर्ण विश्वास र साहस हुनुपर्छ ।
पवित्र आत्माको युगमा परमेश्वरले दिनुभएको मिशन, संसारलाई बचाउनको निम्ति
परमेश्वरको मण्डलीका सन्तहरू साहसपूर्ण विश्वास लिएर अगि बढ्दछन् ।
“विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ।
किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ
र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।”
[हिब्रू ११:६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति