“मैले मागेको सबै कुरा उहाँले दिनेछु प्रतिज्ञा गर्नुभएको थियो, तर मैले केही पनि पाएको छैनँ” भन्नेहरूलाई, तिनीहरूले माग्नको निम्ति पर्याप्त कोसिस नगरेकाले अथवा आफ्नो अभिलाषा पूरा गर्नको निम्ति मागेकाले त्यसो भएको हो भनिएको छ । मानवजातिको मुक्तिको निम्ति कार्य गर्नुहुने ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको इच्छाभित्र हामीले विश्वाससाथ प्रार्थना गर्नुपर्छ, अनि विश्व र सियोनका दाजुभाइ-दिदीबहिनीको निम्ति प्रार्थना गर्नुपर्छ भनेर सिकाइएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति